सगरमाथा आरोहणमा जुटे प्रथम नेपाली पत्रकार महिलाहरु

लन्डन- नेपालका विभिन्न संचार माध्यममा आवद्ध पाँच प्रथम नेपाली पत्रकार महिलाहरुको टोलीले आगामी सन् २०१८ को मध्यतिर विश्वको सर्वोच्च सिखर सगरमाथा आरोहण गर्ने भएका छन् । “समानताका लागि बुलन्द आवाज” भन्ने नाराका साथ सगरमाथा आरोहण गर्नेहरुमा राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, न्यूज २४ टेलिभिजनकी प्रियालक्ष्मी कार्की, नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य, मेधा टेलिभिजनकी कल्पना महजर्जन र … Continue reading सगरमाथा आरोहणमा जुटे प्रथम नेपाली पत्रकार महिलाहरु